एक सफल उद्यमी यामबहादुर, जसलाई नबिल बैंकले सिकायो ‘व्यापार कला’
काठमाडौँ । ‘नेपालमा बसेर प्रगति हुँदैन,’ भन्ने मानसिक राख्ने धेरै नेपाली छन् । यद्यपि एक युवा उद्यमी, जसले यो तथ्यलाई गलत साबित गरिदिएका छन् । उनी हुन् इलामका यामबहादुर कार्की । कृषि उपजको अपार सम्भावना बोकेको पर्यटकीय जिल्ला इलाम माङसेबुङका स्थायी बासिन्दा हुन् यामबहादुर । वि.सं. २०६२ सालमा उनले इलाममै आफ्नो स्नातक तहको पूरा गरे