एक सफल उद्यमी यामबहादुर, जसलाई नबिल बैंकले सिकायो ‘व्यापार कला’
काठमाडौँ । ‘नेपालमा बसेर प्रगति हुँदैन,’ भन्ने मानसिक राख्ने धेरै नेपाली छन् । यद्यपि एक युवा उद्यमी, जसले यो तथ्यलाई गलत साबित गरिदिएका छन् । उनी हुन् इलामका यामबहादुर कार्की । कृषि उपजको अपार सम्भावना बोकेको पर्यटकीय जिल्ला इलाम माङसेबुङका स्थायी बासिन्दा हुन् यामबहादुर । वि.सं. २०६२ सालमा उनले इलाममै आफ्नो स्नातक तहको पूरा गरे
माङसेबुङमा फस्टाउँदै कफी खेती
माङसेबुङ : जिल्लाको माङसेबुङ गाउँपालिका १ गजुरमुखीका कृषक याम कार्की अचेल कफीको विरुवा स्याहारसुसारमा व्यस्त छन् । गत वर्षदेखि एग्रो ईलाम प्रालि दर्ता गरि व्यवसायिक कफीको विरुवा उत्पादन सुरु गरेका कार्कीले ७ लाख बढी आम्दानी गरे । कार्कीले गुल्मीको आँपचौरबाट ल्याएको अरबिका (बोर्बोन) जातको कफिको २८ हजार विरुवा उत्पादन गरेर बिक्री गरेका थिए । त्यहाँ उत्पादित
Kings Size
Weight ( 200+) Grams Length (20+) Cms